Nagarik News
औपचारिक समारोहमा अनौपचारिक गेटअप र प्रस्तुतिदेखि राष्ट्रपतिको सम्बोधनबीच कानेखुसी र बीचमै सदन छाडेर हिँड्ने जस्ता शैलीले राज्यको गरिमा, संसद्को सम्मान र लोकतान्त्रिक संस्कृतिप्रति गम्भीर प्रश्न खडा गरेको उनको भनाइ छ। #NagarikNews
Go to News Site