Collector
इरान-अमेरिका आ-आफ्नै अडानमा अडिग, द्वन्द्व अझै लम्बिने संकेत | Collector
इरान-अमेरिका आ-आफ्नै अडानमा अडिग, द्वन्द्व अझै लम्बिने संकेत
Lokantar

इरान-अमेरिका आ-आफ्नै अडानमा अडिग, द्वन्द्व अझै लम्बिने संकेत

अमेरिका र इरानबीचको शान्ति वार्ता गम्भीर मोडमा पुगेको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पको दबाबका बाबजुद इरानले राखेका नयाँ सर्तहरूलाई अमेरिकाले पूर्ण रूपमा अस्वीकार गरिदिएको छ। १० दिनको पर्खाइपछि आएको इरानी प्रस्तावलाई ट्रम्पले फोहोरको टुक्रा भन्दै कडा आलोचना गरे। इरानले युद्धको पूर्ण अन्त्य, हर्मुज जलमार्गमा आफ्नो अधिकारको मान्यता र सबै आर्थिक प्रतिबन्धहरू हटाउनुपर्ने माग गरेको छ। तर, ट्रम्पले यी मागहरू मान्न तयार नभएको स्पष्ट पारेका छन् ।  ह्वाइट हाउसमा पत्रकारहरूसँग बोल्दै ट्रम्पले भने, 'तिनीहरू सोच्छन् कि म थाक्नेछु, तर म...

Go to News Site