Collector
ट्रम्पले भने- इरान युद्धविराम अब भेन्टिलेटरमा छ | Collector
ट्रम्पले भने- इरान युद्धविराम अब भेन्टिलेटरमा छ
Lokantar

ट्रम्पले भने- इरान युद्धविराम अब भेन्टिलेटरमा छ

अमेरिका र इरानबीचको शान्ति वार्ता फेरि एकपटक संकटमा परेको छ । इरानले पाकिस्तानी मध्यस्थकर्ताहरूमार्फत अमेरिकी शान्ति प्रस्तावको जवाफ दिएको थियो । यद्यपि, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसलाई अस्वीकार गरे। ओभल अफिसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले इरानी प्रस्तावलाई फोहोरको संज्ञा दिए । इरानसँगको युद्धविराम अब सबैभन्दा कमजोर अवस्थामा र भेन्टिलेटरमा रहेको उनको भनाइ छ । इरानले अमेरिका दबाबमा झुक्ने वा थाक्ने सोचेको भए पनि त्यो नहुने ट्रम्पले बताए । उनका अनुसार, अमेरिका अब पूर्ण विजय चाहन्छ। ट्रम्पले इरानसँग वार्ता ...

Go to News Site