Collector
नीति तथा कार्यक्रम जनमुखी र दूरदर्शीः कार्की | Collector
नीति तथा कार्यक्रम जनमुखी र दूरदर्शीः कार्की
Lokantar

नीति तथा कार्यक्रम जनमुखी र दूरदर्शीः कार्की

अन्तर्राष्ट्रिय मामिलाका जानकार हिक्मतजंग कार्कीले आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम समग्र रूपमा आशालाग्दो, जनमुखी तथा दूरदर्शी रहेको बताएका छन्। उनले आर्थिक सुधार, सुशासन, विकास निर्माण तथा जनताको आधारभूत आवश्यकतालाई केन्द्रमा राखेर नीति तथा कार्यक्रम ल्याइएको प्रतिक्रिया दिए। कार्कीले विदेशी तथा प्रवासी लगानी आकर्षित गर्ने, युवालाई अवसर सिर्जना गर्ने, पूर्वाधार विकास तथा सामाजिक सुरक्षालाई प्राथमिकतामा राखिनु सकारात्मक भएको उल्लेख गरे। काठमाडौँ–केरुङ र काठमाडौँ–रक्सौल रेलमार्गजस्ता राष्ट्रिय गौरवका ...

Go to News Site