सेनाद्वारा च्याम्ताङ–घोङ्गप्पा सडक हस्तान्तरण | Collector
Gorkhapatra
सेनाद्वारा च्याम्ताङ–घोङ्गप्पा सडक हस्तान्तरण
किमाथाङ्का (सङ्खुवासभा), वैशाख २९ गते । सङ्खुवासभाको भोटखोला गाउँपालिकास्थित च्याम्ताङ–घोङ्गप्पा सडक निर्माण सम्पन्न भएको छ । राष्ट्रिय गौरवको सो सडक नेपाली सेनाले निर्माण गरेको हो...