पर्सा राष्ट्रिय निकुञ्जमा ‘वन्यजन्तु उद्धार टोली’ तयार | Collector
Gorkhapatra
पर्सा राष्ट्रिय निकुञ्जमा ‘वन्यजन्तु उद्धार टोली’ तयार
वीरगञ्ज (पर्सा), वैशाख २९ गते । पर्सा राष्ट्रिय निकुञ्जले घाइते भएका वन्यजन्तुको तत्कालै उद्धारको लागि ‘वन्यजन्तु उद्धार टोली’ तयार पारेको छ । विगतमा पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्...