वर्षे अधिवेशनमै बरघर विधेयक पेश हुन्छ : सभामुख घर्ती | Collector
Gorkhapatra
वर्षे अधिवेशनमै बरघर विधेयक पेश हुन्छ : सभामुख घर्ती
सन्तोष दहितदाङ, वैशाख २९ गते । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीले वर्षे अधिवेशनमा थारु समुदायको प्रथाजनित मटाँवा–बरघर विधेयक पेश हुने बताउनुभएको छ । दाङको दंगीशरण गाउँपालिका–...