Collector
पथलैया–अमलेखगञ्ज खण्डमा ‘ओभरपास’ प्रस्ताव | Collector
पथलैया–अमलेखगञ्ज खण्डमा ‘ओभरपास’ प्रस्ताव
Lokantar

पथलैया–अमलेखगञ्ज खण्डमा ‘ओभरपास’ प्रस्ताव

 पर्सा राष्ट्रिय निकुञ्जले त्रिभुवन राजपथअन्तर्गत पथलैया–अमलेखगञ्ज सडक विस्तारका क्रममा वन्यजन्तु वारपार गर्न दुई वटा ‘ओभरपास’ निर्माण गर्न सडक विभागसँग प्रस्ताव गरेको छ । निकुञ्ज क्षेत्रभित्र सवारीसाधनको चाप बढ्दै जाँदा वन्यजन्तु दुर्घटनामा पर्ने जोखिम बढेकाले आठ किलोमिटर क्षेत्रमा ओभरपास निर्माण गर्न सुझाव दिइएको हो । निकुञ्जका सूचना अधिकारी सन्तोषकुमार भगत ले निकुञ्ज क्षेत्र अतिसंवेदनशील भएकाले सडक विस्तार गर्दा जनावरमैत्री संरचनामा ध्यान दिन आग्रह गरे । उनका अनुसार सवारीसाधनको ठक्करबाट हालसम्म दुई ...

Go to News Site