Collector
पैदलयात्रीलाई खुसीको खबर : अब लिफ्ट चढेर सडक पार, ह्विलचेयरबाटै जान मिल्ने ! [भिडियो] | Collector
पैदलयात्रीलाई खुसीको खबर : अब लिफ्ट चढेर सडक पार, ह्विलचेयरबाटै जान मिल्ने ! [भिडियो]
Lokantar

पैदलयात्रीलाई खुसीको खबर : अब लिफ्ट चढेर सडक पार, ह्विलचेयरबाटै जान मिल्ने ! [भिडियो]

ललितपुरको कुसुन्तीमा लिफ्टसहितको अपाङ्गमैत्री आकाशे पुल निर्माण  हुँदैछ । ललितपुर महानगरपालिका वडा नम्बर १३ कुसुन्तीमा अपाङ्गमैत्री आकाशे पुल निर्माण गर्न लागिएको हो । यो आकाशे पुल निर्माणको अन्तिम चरणमा छ । बाहिरबाट हेर्दा केही काम नभएजस्तो देखिए पनि यसको काम ७० प्रतिशत सम्पन्न भइसकेको छ ।  आजभन्दा २ वर्ष पहिले नै २०८० फागुनमा नै यसको शिलान्यास गरिएको थियो । शिलान्यास भएको एक वर्षभित्रै निर्माण  सम्पन्न गरिने भनिए पनि २ वर्षपछि यसको काम सकिन लागेको हो । लामा प्रगति–मनी बुद्ध जेभी, ...

Go to News Site