Lokantar
कुनै समय गाउँ-गाउँमा सूचना र सञ्चारको एक मात्र विश्वासिलो खम्बा मानिने सरकारी हुलाक सेवा प्रविधिको विकास र निजी क्षेत्रको तीव्र प्रतिस्पर्धाबीच ‘सुस्ताएको’ मात्र होइन, अस्तित्वकै संकटमा छ। रित्ता झोला र पुराना साइकल डोहोर्याउँदै हिँड्ने हल्कराहरूको अवस्था देख्दा लाग्छ- यो संस्था इतिहासको पानामा सीमित हुने तरखरमा छ। तर, यही सुस्ताएको संरचनालाई पुनर्जीवन दिन सरकारले एउटा महत्त्वाकांक्षी योजना अघि सारेको छ- नागरिकका महत्त्वपूर्ण सरकारी कागजात, खासगरी राहदानी (पासपोर्ट) अब हुलाकमार्फत सिधै घर-घरमा पुर्याउ...
Go to News Site