Kantipur
ईभी दुर्घटनामा ९ भारतीय नागरिक घाइते मकवानपुर– इन्द्रसरोवर गाउँपालिका–२ लामबगरस्थित सिस्नेरी–दक्षिणकाली सडकखण्डमा ईभी गाडी दुर्घटना हुँदा ९ जना भारतीय नागरिक घाइते भएका छन्। मंगलबार राति करिब ११:१० बजे काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको बा.प्र.०१–०३३ च ५२५८ नम्बरको ईभी गाडी
Go to News Site