Kantipur
देवराज गुरुङको विचार : विगतमा स्थानीय तहको सीमांकन र नामांकनमा समस्या थियो/छ । अब सही सीमांकन–नामांकनको ढोका खुलेको छ । तर पहिचान, भौगोलिक, सांस्कृतिक, ऐतिहासिक, जातिगत बाहुल्यता, भाषिक, सुगमतालगायत आधारको वस्तुगत अध्ययन हुनुपर्छ ।
Go to News Site