Collector
भक्तपुरबाट साढे एक किलो चाँदीसहित एक जना पक्राउ | Collector
भक्तपुरबाट साढे एक किलो चाँदीसहित एक जना पक्राउ
Onlinekhabar

भक्तपुरबाट साढे एक किलो चाँदीसहित एक जना पक्राउ

२९ वैशाख, काठमाडौं । प्रहरीले भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ ताथलीबाट साढे एक किलो चाँदीसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको इन्द्रावती गाँउपालिका वडा नम्बर १० घर भई हाल काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका वडा नम्बर ८ पुलबजार बस्ने ३२ वर्षीय राजु स्वेत छन् । सोमबार अपराह्न साढे तीन बजेतिर प्रदेश ३–०२–०१२ प […]

Go to News Site