Lokantar
‘५ लाख मान्छे आन्दोलनमा उत्रिए भने हालत के हुन्छ ? मान्छे मर्यो भने त्यसको जिम्मा कसले लिने ?’ यो आक्रोश, सिरहा क्षेत्र नम्बर २ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिव शंकर यादवको हो । आइतबार उनले भन्सार विभागका महानिर्देशक श्यामप्रसाद भण्डारीलाई फोन गरेर आक्रोश व्यक्त गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बन्यो । यसरी थर्काउनुको कारण हो– सिरहाको बरियारपट्टिस्थित छोटी भन्सार कार्यालय खारेज हुनु । नयाँ भन्सार नियमावली, २०८३ लागु भएसँगै वर्षौँदेखि सञ्चालनमा रहेको यो भन्सार कार्यालय अहिले...
Go to News Site