‘भ्रष्टाचार नियन्त्रणका लागि सामूहिक प्रयास आवश्यक’ | Collector
Gorkhapatra
‘भ्रष्टाचार नियन्त्रणका लागि सामूहिक प्रयास आवश्यक’
पुरुषोत्तम सुवेदीपश्चिम नवलपरासी, वैशाख २९ गते । “भ्रष्टाचार नियन्त्रण एकल प्रयासले मात्र सम्भव नभई घर, परिवार, विद्यालय र नागरिक समाजको सामूहिक सहकार्यबाट मात्र सुशासन सम्भव हुन्छ...