Lokantar
कोका–कोलाले नेपालका स्थानीय समुदाय र पुस्तौंदेखि समुदायको केन्द्रमा रहँदै आएका व्यवसायहरूको सम्मान गर्न ‘लोकल्ली योर्स’ अभियान शुरू गरेको छ । अधिकांश टोल–छिमेकका मानिसहरू ब्यूँझनुअघि नै कसैले आफ्नो पसल खोलिसकेको हुन्छ, त्यस्ता व्यवसायीहरू ग्राहकलाई नामले चिन्छन्, उनीहरूको रोजाइ सम्झन्छन्, हरेक दिन पसल सञ्चालन गर्छन् र विस्तारै मानिसहरूको दैनिक जीवनको अभिन्न हिस्सा बन्छन् । यस अभियानअन्तर्गत तयार गरिएका भिडियोमार्फत् त्यस्ता उद्यमी र स्थानीय साना व्यवसायीहरूलाई विशेष रूपमा प्रस्तुत गरिएको छ, ज...
Go to News Site