Collector
लोकतान्त्रिक मर्यादाप्रति सरकार गम्भीर बनोस् : नैनसिंह महर | Collector
लोकतान्त्रिक मर्यादाप्रति सरकार गम्भीर बनोस् : नैनसिंह महर
Lokantar

लोकतान्त्रिक मर्यादाप्रति सरकार गम्भीर बनोस् : नैनसिंह महर

नेपाली कांग्रेसका नेता नैनसिंह महरले सरकार लोकतान्त्रिक पद्धति, संवैधानिक मर्यादा र स्थापित राजनीतिक संस्कृतिप्रति अपेक्षित रूपमा इमानदार देखिन नसकेको बताएका छन् । स्कूल अफ डेमोक्रेसी बागमती प्रदेशद्वारा काठमाडौंमा आयोजित 'उन्नत लोकतन्त्रका चुनौती' विषयक विमर्श कार्यक्रममा महरले सङ्घीय संसद्‌मा राष्ट्रपतिद्वारा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भइरहेका बेला प्रधानमन्त्री बीचमै सभाहलबाट बाहिरिनुलाई गलत र अस्वाभाविक व्यवहार भएको टिप्पणी गरेका छन् । 'राष्ट्रपतिले प्रस्तुत गर्ने नीति तथा कार्यक्रम सरकारकै आ...

Go to News Site