Collector
अपहरणपछि नग्न भिडियो खिचेको आरोपमा युवक पक्राउ | Collector
अपहरणपछि नग्न भिडियो खिचेको आरोपमा युवक पक्राउ
Lokantar

अपहरणपछि नग्न भिडियो खिचेको आरोपमा युवक पक्राउ

अपहरण, शरीर बन्धक तथा अपमानजनक व्यवहारसम्बन्धी कसुरमा सप्तरी प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको महादेवा गाउँपालिका–१ घर भई हाल राजविराज नगरपालिका–३ बस्दै आएका २७ वर्षीय मुस्लिम मियाँ रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक डम्मबरबहादुर पुरीले जानकारी दिए ।  उनका अनुसार पीडितको किटानी जाहेरीका आधारमा अनुसन्धान अघि बढाइएको हो । जाहेरीअनुसार मुस्लिम मियाँसहितको समूहले पीडितलाई अपहरण गरी एकान्त स्थानमा लगेर शरीर बन्धक बनाएको आरोप छ । उनी...

Go to News Site