सञ्चार क्षेत्रको सुरक्षा र प्रेस स्वतन्त्रताका लागि स्पष्ट नीति माग | Collector
Gorkhapatra
सञ्चार क्षेत्रको सुरक्षा र प्रेस स्वतन्त्रताका लागि स्पष्ट नीति माग
काठमाडौँ, वैशाख २९ गते । सञ्चार क्षेत्रलाई मर्यादित, सुरक्षित र उत्तरदायी बनाउन राज्य तथा सञ्चारगृहहरूले स्पष्ट नीतिगत व्यवस्थासहित अभिभावकीय भूमिका निर्वाह गर्नुपर्नेमा सरोकारवाला...