मन्सी २१ औं ओभरमा पहिलो विकेटको रूपमा आउट हुँदा स्कटल्यान्डको १ सय १४ रन थियो । यहीँबाट नेपालले उत्कृष्ट कमब्याक गरेको थियो ।