Collector
आयोगले सरकारलाई बुझायो ‘मानवअधिकारका विषय’ | Collector
आयोगले सरकारलाई बुझायो ‘मानवअधिकारका विषय’
Lokantar

आयोगले सरकारलाई बुझायो ‘मानवअधिकारका विषय’

राष्ट्रिय मानवअधिकार आयोगले मानवअधिकारको क्षेत्रमा सरकारले प्राथमिकता दिनुपर्ने विषयहरू सरकारसमक्ष पेश गरेको छ । नेपालको संविधान, अन्य प्रचलित कानून र नेपालले अनुमोदन गरेका अन्तर्राष्ट्रिय सन्धि–महासन्धिले सुनिश्चित गरेका मानवअधिकारसम्बन्धी दायित्व कार्यान्वयनमा वर्तमान सरकारले दिनुपर्ने प्राथमिकताका विषयहरू र सोका लागि गरिनुपर्ने कार्यहरूसमेत उल्लेख गरी आयोगले सरकारसमक्ष पेश गरेको आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले जानकारी दिए । आयोगले यही वैशाख २५ मा पठाएको पत्रमा मौलिक हकको कार्यान्वयन, कानूनी सुधा...

Go to News Site