Collector
सरकारी साक्षी बनेकी महिलाविरुद्ध नै भ्रष्टाचार मुद्दा, ५० लाख घुस सटहीमा सहयोग गरेको आरोप | Collector
सरकारी साक्षी बनेकी महिलाविरुद्ध नै भ्रष्टाचार मुद्दा, ५० लाख घुस सटहीमा सहयोग गरेको आरोप
Lokantar

सरकारी साक्षी बनेकी महिलाविरुद्ध नै भ्रष्टाचार मुद्दा, ५० लाख घुस सटहीमा सहयोग गरेको आरोप

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस प्रकरणमा सरकारी साक्षीका रूपमा प्रस्तुत गरिएकी एक महिलाविरुद्ध नै भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले गोरखाको बारपाक सुलिकोट गाउँपालिका–७ स्थायी घर भई हाल काठमाडौंको चन्द्रागिरि नगरपालिका–५ बस्दै आएकी सुमित्रा कुमारी घिमिरे पुडासैनीविरुद्ध मंगलबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो । आयोगका अनुसार विशेष अदालतमा दर्ता भएको चन्द्रबहादुर अधिकारीसमेत प्रतिवादी रहेको घुस/रिसवतसम्बन्धी भ्रष्टाचार मुद्दामा अनुसन्धानका क्रममा सहयोग गरेको भन्दै पुडासैनीलाई भ्र...

Go to News Site