Collector
नीति तथा कार्यक्रमको पुरानो किताब देखाउँदै ज्ञानेन्द्र शाहीले भने– लेख्ने मान्छे एउटै रहेछ ! | Collector
नीति तथा कार्यक्रमको पुरानो किताब देखाउँदै ज्ञानेन्द्र शाहीले भने– लेख्ने मान्छे एउटै रहेछ !
Lokantar

नीति तथा कार्यक्रमको पुरानो किताब देखाउँदै ज्ञानेन्द्र शाहीले भने– लेख्ने मान्छे एउटै रहेछ !

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले वालेन्द्र शाह नेतृत्वको सरकारको नीति तथा कार्यक्रम पुरानैको निरन्तरता भएको टिप्पणी गरेका छन् । नयाँबाट व्यापक सुधारको अपेक्षा गरे पनि निराश बनाएको उनको भनाइ थियो । सरकारका नीति तथा कार्यक्रममाथि मंगलबार प्रतिनिधिसभामा भएको छलफलमा भाग लिँदै शाहीले पुरानो कार्यक्रमका कतिपय बुँदा हुबहु रहेको आरोप लगाएका हुन् । ‘मसँग २ वटा किताब छन्, एउटा हिजो राष्ट्रपतिले संसद्‌मा पेश गरेको कार्यक्रमको र अर्को २०८१ सालको कार्यक्रमक...

Go to News Site