Collector
ट्राफिक कारबाहीबाट २७ लाख ५७ हजार २ राजस्व सङ्कलन | Collector
ट्राफिक कारबाहीबाट २७ लाख ५७ हजार २ राजस्व सङ्कलन
Lokantar

ट्राफिक कारबाहीबाट २७ लाख ५७ हजार २ राजस्व सङ्कलन

ट्राफिक प्रहरीले पछिल्लो चौबीस घण्टाको अवधिमा काठमाडौं उपत्यकाका विभिन्न स्थानमा सञ्चालन गरेको जाँचका क्रममा दुई हजार २१२ जना सवारी चालकलाई कारबाही गरेको छ । उक्त कारबाहीबाट २७ लाख ५७ हजार दुई सङ्कलन गरिएको छ । आज बिहानसम्म सञ्चालन गरिएको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ८३, राइड शेयरिङमा १७९, रातो बत्तीमा १३१, तीव्र गतिमा १३९, लेन क्रसमा ९२, सडक फुटपाथमा १०७, हर्न निषेधमा १२४, एकतर्फीमा १५०, अन्यमा एक हजार २०७ गरी कुल दुई हजार २१२ जना चालकलाई कारबाही गरिएको उपत्यका ट्राफिक प्रहरी प्रवक्...

Go to News Site