हर्कराज राई प्रतिनिधिसभा सचिवको पदबाट मुक्त | Collector
Gorkhapatra
हर्कराज राई प्रतिनिधिसभा सचिवको पदबाट मुक्त
काठमाडौँ, वैशाख २९ गते । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाका सचिव हर्कराज राईलाई पदबाट हटाउनुभएको छ ।सभामुख डोल प्रसाद अर्यालको वैशाख २८ गतेको सिफारिसमा राष्ट्रपतिले राईलाई...