Collector
एक लाखभन्दा बढी विदेशी नागरिक ‘ट्र्याकिङ’मा | Collector
एक लाखभन्दा बढी विदेशी नागरिक ‘ट्र्याकिङ’मा
Lokantar

एक लाखभन्दा बढी विदेशी नागरिक ‘ट्र्याकिङ’मा

 अध्यागमन विभागले विदेशी नागरिक अनुगमन प्रणाली (एफएनएमआइएस) कार्यान्वयनको प्रगतिबारे समीक्षा गरेको छ । आज  आयोजित छलफलमा हालसम्म होटल, एजेन्सी, आन्तरिक विमान कम्पनी र विदेशी नागरिकलाई सेवा प्रवाह गर्ने एक हजार ५४३ वटा सेवा प्रदायक यस प्रणालीमा आबद्ध भएका विभागले जानकारी दिएको हो । प्रणालीमा ९४ वटा होटेल मात्र आबद्ध भएका पनि जानकारी दिइयो । यसैगरी प्रणालीमार्फत करिब एक लाख २५ हजार यात्रुको अभिलेख सङ्कलन भएको जनाइएको छ । उक्त प्रणाली सन् २०२६ जनवरी १ देखि काठमाडौँका तारे होटेल र मार्च १ देखि विदेशी ...

Go to News Site