Lokantar
बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति, बचाउ नागरिक अभियानले बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति खारेजीको सिफारिस कार्यान्वयन नगर्न आग्रह गरेको छ । समितिले आज काठमाडौँमा पत्रकार सम्मेलन गरी गत चैत ३ गते सुशासन मार्गचित्र समितिले नेपाल सरकारसमक्ष समितिलाई खारेज गर्न सिफारिस गरेकाले उक्त निर्णय कार्यान्वयन नगर्न आग्रह गरेको हो । समितिका संयोजक धु्रवबहादुर गुरुङले समितिले गरेको सिफारिस प्राथमिकताको १ नम्बरमा गुम्बा विकास समितिलाई राखिएकाले बौद्ध धर्मवालम्बीहरूमाथि प्रहार भएको बताए । गुम्बा विका...
Go to News Site