Collector
राष्ट्रिय महिला फुटबलको सेमिफाइनल समीकरण पूरा | Collector
राष्ट्रिय महिला फुटबलको सेमिफाइनल समीकरण पूरा
Lokantar

राष्ट्रिय महिला फुटबलको सेमिफाइनल समीकरण पूरा

घानाकी खेलाडी लुसिया जेम्सको डबल ह्याट्रिक र क्विनवेलको ह्याट्रिकमा संकटा क्लब, काठमाडौंले गत वर्षको विजेता कपिलवस्तु-११ लाई राष्ट्रिय महिला फुटबलमा ११-१ गोलले पराजित गरेको छ । संकटाको यो जितसँगै बुटवलमा जारी दोस्रो राष्ट्रिय महिला फुटबल प्रतियोगिता–२०८३ को सेमिफाइनल समीकरण पूरा भएको छ ।  प्रतियोगिता अन्तर्गत मंगलबार संकटा र कपिलवस्तुबीच पहिलो चरणको अन्तिम खेल सम्पन्न भएको हो । एकतर्फी खेलमा संकटा क्लब, काठमाडौंले कपलवस्तु-११ लाई पराजित गर्‍यो ।  संकटाले सेमिफाइनलमा वैशाख ३१ गते अभिषेक चर्च...

Go to News Site