नवीनराज कुइँकेल लमजुङ, वैशाख ३० गते । कहालीलाग्दो भिर । माथि हेर्दा टोपी खस्ने छङ्गाछुर ठाडो भिर अनि भिरका कापामा लहरै रहेका भिरमौरीका गोला । लमजुङको मस्र्याङ्दी गाउँपालिका–४, मिप्...