पारस्परिक कानुनी सहायता सम्झौता संसदमा | Collector
Gorkhapatra
पारस्परिक कानुनी सहायता सम्झौता संसदमा
काठमाडौँ, वैशाख ३० गते । नेपाल र भारतबिच गत फागुनमा हस्ताक्षर भएको पारस्परिक कानुनी सहायतासम्बन्धी सम्झौता प्रतिनिधि सभामा पेस भएको छ । पहिलो पटक फौजदारी विषयमा पारस्परिक कानुनी सह...