Collector
एक्लेफाँटमा मिनी बसको ठक्करबाट वृद्धको मृत्यु | Collector
एक्लेफाँटमा मिनी बसको ठक्करबाट वृद्धको मृत्यु
Lokantar

एक्लेफाँटमा मिनी बसको ठक्करबाट वृद्धको मृत्यु

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ एक्लेफाँटमा मिनी बसको ठक्ककरबाट एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने ७० वर्षीय वीर्खबहादुर चुमी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।  आँबुखैरेनीबाट डुम्रेतर्फ आउँदै गरेको प्र३–०१–००१प १६०९ नम्बरको पर्यटक मिनी बसको ठक्करबाट पैदलयात्री चुमीलाई ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए।  चुमीको शव प्रदेश अस्पताल दमौलीको शवगृहमा रहेको छ भ...

Go to News Site