आँबुखैरेनीमा बसको ठक्करबाट पैदल यात्रीको मृत्यु | Collector
Gorkhapatra
आँबुखैरेनीमा बसको ठक्करबाट पैदल यात्रीको मृत्यु
अमरराज नहर्कीतनहुँ, वैशाख ३० गते । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ एक्लेफाँटमा बसको ठक्करबाट एकजना वृद्धको मृत्यु भएको छ । आँबुखैरेनीबाट डुम्रे जाँदै गरेको...