सामाजिक सुरक्षा कोषमा आबद्ध गर्न अर्थको सहमति | Collector
Gorkhapatra
सामाजिक सुरक्षा कोषमा आबद्ध गर्न अर्थको सहमति
काठमाडौँ, वैशाख ३० गते । सरकारले सरकारी सेवामा आबद्ध अस्थायी, करार र ज्यालादारी श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने निर्णय कार्यान्वयन गर्ने सहमति दिएको छ । अर्थ मन्त्रालयक...