कोकिला ढकालइलाम, वैशाख ३० गते । नेपाली चिया निकासीमा भारतले कडाइ गरेपछि चिया क्षेत्र नै सङ्कटमा परेको छ । गत मे १ देखि भारतले नेपाली चिया आयात गर्दा प्रयोगशाला परीक्षण (ल्याब टेस्ट...