यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर | Collector
Gorkhapatra
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौँ, वैशाख ३० गते । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपियाँ ७१ पैसा र बिक्रीदर...