कोकिला भण्डारीधनकुटा, वैशाख ३० गते । धनकुटा–६ मा बसोबास गर्दै आउनुभएका ६६ वर्षीय करवीर राईले माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गर्नुभएको छ । इच्छाशक्ति भए पढाइमा उमेर बाधक नब...