Collector
नीति तथा कार्यक्रममा उठेका प्रश्नको प्रधानमन्त्रीले जवाफ दिने | Collector
नीति तथा कार्यक्रममा उठेका प्रश्नको प्रधानमन्त्रीले जवाफ दिने
Lokantar

नीति तथा कार्यक्रममा उठेका प्रश्नको प्रधानमन्त्रीले जवाफ दिने

प्रतिनिधिसभा बैठक आज पनि बस्दै छ । बैठक बिहान ११ बजे शुरू हुनेछ । बैठकमा नीति तथा कार्यक्रममाथि छलफल हुनेछ ।  नीति तथा कार्यक्रममा प्रतिनिधिसभाका सांसदहरूले उठाएको प्रश्नको वालेन्द्र शाहलेले जवाफ दिने कार्यसूची छ ।  गत सोमबार राष्ट्रपति पौडेलले संसद्‌को संयुक्त बैठकमा आर्थिक वर्ष २०८३–०८४ को सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । प्रधानमन्त्री बनेदेखि नै शाहले संसद्‌मा सम्बोधन गरेका छैनन् ।   

Go to News Site