Collector
रास्वपा केन्द्रीय समिति बैठक बस्दै, दुई एजेण्डा तय | Collector
रास्वपा केन्द्रीय समिति बैठक बस्दै, दुई एजेण्डा तय
Lokantar

रास्वपा केन्द्रीय समिति बैठक बस्दै, दुई एजेण्डा तय

 राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक बुधबार बस्न लागेको छ । बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय घण्टीघर, वनस्थलीमा बैठक बस्न लागेको रास्वपा प्रवक्ता मनिष झाले जानकारी दिए । उनका अनुसार बैठकमा प्रथम राष्ट्रिय महाधिवेशन र विविध विषयमा छलफल गर्नेगरी दुई एजेण्डा तय गरिएको छ ।  बैठकमा केन्द्रीय समिति सदस्यलाई अनिवार्य उपस्थितिका लागि निर्देशनसमेत दिइएको छ ।

Go to News Site