Collector
काठमाडौँ महानगरद्वारा कक्षा ११ र १२ को छात्रवृत्ति आवेदन खुला | Collector
काठमाडौँ महानगरद्वारा कक्षा ११ र १२ को छात्रवृत्ति आवेदन खुला
Lokantar

काठमाडौँ महानगरद्वारा कक्षा ११ र १२ को छात्रवृत्ति आवेदन खुला

 काठमाडौँ महानगरपालिकाले शैक्षिक सत्र २०८३/०८४ मा कक्षा ११ र १२ मा छात्रवृत्ति कोटामा अध्ययन गर्न चाहने विद्यार्थीका लागि अनलाइन आवेदन खुला गरेको छ ।  महानगरपालिका अन्तर्गतका संस्थागत शिक्षण संस्थामा अध्ययन गर्न इच्छुक विद्यार्थीलाई परीक्षा प्रणालीमार्फत छात्रवृत्ति उपलब्ध गराइने महानगरपालिकाले जनाएको छ । महानगरपालिकाद्वारा बुधबार जारी सूचनाअनुसार छात्रवृत्ति परीक्षाका लागि अनलाइन आवेदन फाराम जेठ १ गते बिहान १० बजेदेखि भर्न सकिनेछ । आवेदन दिने अन्तिम समय जेठ १० गते राति ११ बजेर ५९ मिनेटसम्म तोकिएको छ । छा...

Go to News Site