Lokantar
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेताबिच प्रदेश सरकार हेरफेर लगायत समसामयिक राजनीतिक विषयमा छलफल भएको छ । छलफलका लागि भक्तपुरस्थित ओली निवासमा मंगलबार साँझ कांग्रेस उपसभापति विश्वप्रकाश शर्मा र सहमहामन्त्री उदयशमशेर राणा पुगेका थिए । दुई दलबीच यसअघि भएको सहमतिअनुसार प्रदेश सरकारको नेतृत्व परिवर्तन गर्ने विषयमा मुख्य रूपमा कुराकानी भएको थियो । छलफलमा कांग्रेस, एमाले र नेकपालाई समेत सहकार्यमा लैजाने विषयमा आन्तरिक संवाद भएको बताइएको छ । स्रोतका अनुसार पुरानो समझदारीअनुसार सुदूर...
Go to News Site