लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर | Collector
Gorkhapatra
लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर
१. राष्ट्रपति रामचन्द्र पौडेलद्वारा आर्थिक वर्ष २०८३/८४ का लागि सरकारको वार्षिक नीति तथा कार्यक्रम संसद्को दुवै सदनसमक्ष कहिले प्रस्तुत गरियो ? विसं २०८३ वैशाख २८ नीति तथा कार्यक...