Lokantar
अमेरिकी घरजग्गा बजारमा हालसम्मकै सबैभन्दा महँगो मूल्यको घर सार्वजनिक भएको छ। लस एन्जलसको विलासी बेल-एयर क्षेत्रमा अवस्थित यो विशाल निवासलाई ४०० मिलियन डलर मूल्य तोकेर बिक्रीका लागि राखिएको छ । 'लस एन्जलसको क्राउन ज्वेल' उपनाम दिइएको यो सम्पत्तिले सार्वजनिक रूपमा सूचीबद्ध भएका घरहरूको मूल्यमा नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेको फोर्ब्सले जनाएको छ । यदि यो घर माग गरिएको मूल्यमा बिक्री भएमा यसले अमेरिकी इतिहासकै सबैभन्दा महँगो आवासको रेकर्ड तोड्ने रिपोर्टमा उल्लेख छ । यो भव्य सम्पत्तिको सम्बन्ध कतारको प्रभ...
Go to News Site