अर्जुन कार्कीकाठेखोला (बागलुङ), वैशाख ३० गते । धौलागिरि प्रादेशिक अस्पताल बागलुङमा मङ्गलबार मोतियाविन्दु भएका ४२ जना बिरामीको निःशुल्क शल्यक्रिया गरिएको छ ।अस्पतालको स्वीकृत वार्षि...