जलस्रोतसम्बन्धी नयाँ छाता कानुन ल्याउने सरकारको तयारी | Collector
Gorkhapatra
जलस्रोतसम्बन्धी नयाँ छाता कानुन ल्याउने सरकारको तयारी
काठमाडौँ, वैशाख ३० गते । जलस्रोतको व्यवस्थापनलाई सङ्घीय संरचना अनुरुप व्यवस्थित गर्न सरकारले जलस्रोतसम्बन्धी नयाँ छाता कानुन ल्याउने तयारी तीव्र बनाएको छ ।ऊर्जा, जलस्रोत तथा सिँचाइ...