प्रतिनिधिसभा बैठक बस्दै स् नीति तथा कार्यक्रम छलफल | Collector
Gorkhapatra
प्रतिनिधिसभा बैठक बस्दै स् नीति तथा कार्यक्रम छलफल
काठमाडौँ, वैशाख ३० गते । प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्दैछ । बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलले निरन्तरता पाउने जनाइएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सदन...