Lokantar
भारत सरकारले सुन र चाँदीको आयातमा लाग्ने भन्सार महसुलमा भारी वृद्धि गरेको छ । बढ्दो व्यापार घाटा कम गर्न र डलरको तुलनामा कमजोर भइरहेको भारतीय रुपैयाँलाई स्थिर बनाउने उद्देश्यले सरकारले बुधबार यो निर्णय गरेको हो। जसअनुसार हालको ६ प्रतिशतबाट ह्वात्तै बढाएर १५ प्रतिशत पुर्याइएको छ। नयाँ व्यवस्था अनुसार, सरकारले १० प्रतिशत आधारभूत भन्सार महसुल र ५ प्रतिशत कृषि पूर्वाधार तथा विकास सेस गरी कुल १५ प्रतिशत कर लाग्ने छ। यसअघि सन् २०२४ को मध्यतिर सरकारले यो महसुल घटाएर ६ प्रतिशतमा झारेको थियो। हालै भार...
Go to News Site