Collector
ईरानसँगको युद्ध अन्त्य गर्न चीनको सहायता चाहिँदैन : ट्रम्प | Collector
ईरानसँगको युद्ध अन्त्य गर्न चीनको सहायता चाहिँदैन : ट्रम्प
Lokantar

ईरानसँगको युद्ध अन्त्य गर्न चीनको सहायता चाहिँदैन : ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो चीन भ्रमणको पूर्वसन्ध्यामा ईरानसँगको तनाव व्यवस्थापनका लागि चीनको सहयोग आवश्यक नरहेको बताएका छन्।  चीनतर्फ प्रस्थान गर्नुअघि सञ्चारकर्मीहरूसँग कुरा गर्दै ट्रम्पले ईरान अहिले अमेरिकाको नियन्त्रणमा रहेको दाबी गरे। मे १३ देखि १५ सम्म हुने चीनको राजकीय भ्रमणका क्रममा राष्ट्रपति ट्रम्पले चिनियाँ राष्ट्रपति शी जिनपिङसँग विभिन्न विषयमा विस्तृत छलफल गर्ने कार्यक्रम छ। यद्यपि, ईरानको मुद्दा आफ्नो मुख्य एजेन्डामा नरहेको उनले स्पष्ट पारे। "हामीसँग कुराकानी गर्नका लागि धेरै विषयहरू छन्,"...

Go to News Site