Lokantar
इरानसँगको द्वन्द्वबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मंगलबार राति चीन प्रस्थान गरेका छन् । उनी बेइजिङमा चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेट गर्नेछन्, जहाँ दुई नेताहरूले व्यापार, इरान द्वन्द्व र होर्मुज स्ट्रेट संकटबारे छलफल गर्ने अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । ट्रम्प बुधबार बेइजिङ पुग्नेछन् । सी जिनपिङसँगको उनको भेट बिहीबार र शुक्रबार हुने तय भएको छ । यो नौ वर्षमा ट्रम्पको पहिलो चीन भ्रमण हुनेछ । प्रस्थान गर्नुअघि ट्रम्पले इरान मुद्दामा सी जिनपिङसँग व्यापक छलफल गर्ने बताए । उनले इरानलाई चेतावनी दिए, 'तिनीहरूल...
Go to News Site