काठमाडौंमा चलेको डोजर आतंकको बाछिटा पूर्वका सुकुमवासी एवं अव्यवस्थित बसोबास क्षेत्रहरूसम्म पुगेको छ । सुनसरीको बराहक्षेत्रमा रहेका सुकुमवासीमा पनि काठमाडौंका सुकुमवासीकै जस्तो त्रास देखियो ।