काठमाडौँ महानगर एसइई नतिजा २०८२ : ७६.७५ प्रतिशत ग्रेडेड | Collector
Gorkhapatra
काठमाडौँ महानगर एसइई नतिजा २०८२ : ७६.७५ प्रतिशत ग्रेडेड
काठमाडौँ, वैशाख ३० गते । माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८२ मा काठमाडौँ महानगरपालिका क्षेत्रभित्रका सामुदायिक विद्यालयबाट ३ हजार १९८ जना (७६.७५ प्रतिशत) विद्यार्थी ग्रेडेड भएका छन...